मिस मगर मिलन अभिनित ‘लाहुरेनी’ बजारमा (भिडियो)

पाेखरा | भदौ १९, २०८०

मिस मगर मिलन अभिनित ‘लाहुरेनी’ बजारमा (भिडियो)

पोखरा:   गायिका सुप्तिहाङ राईको ‘लाहुरेनी’ बोलको गीत सार्वजनिक भएको छ ।

 

गायिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको पाँच दिनमै ट्रेडिङमा उक्लिएको छ ।

 

अहिले उक्त म्युजिक भिडियो म्युजिकको २७ नम्बर  ट्रेडिङमा देखिएको छ । 

 

 

गायिका राईले आफ्नो जन्मदिनमा सार्वजनिक गरेको ‘लाहुरेनी’ गीतमा  मिस मगर मिलन थापामगर र मानबहादुर रानाको अभियन देख्न पाइन्छ ।  

 

उक्त गीतलाई टिकटकमा पनि रुचाइएको छ । 

 

गायिका सुप्तिहाङ राईको स्वर रहेको लाहुरेनी बोलको गीतलाई कमल राणाले एरेन्जर गरेका छन् भने नितेश लामा (नियोन)ले सम्पादन गरेका हुन् । 
 
 

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्